Live on
Your Voice, Your Power
काठमाडौं- काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालबारे नेतृ रामकुमार झाँक्री शनिबार तिखो टिप्पणी गरेपछि नेकपा एकीकृत समाजवादीमा खैलाबैला भएको छ । रामकुमारीले बुटवलमा आयोजित युवा संघ लुम्बिनी प्रदेशको कार्यक्रममा शनिबार अध्यक्ष माधवकुमार नेपालबारे कडा र तिखो अभिव्यक्ति दिएकी थिइन् । रामकुमारीको उक्त उत्तेजक अभिव्यक्तिपछि एकीकृत समाजवादीका महासचिव घनश्याम…