Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्रै परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धारा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेता शाहीले यी बुँदाहरूमा सुधार नभएसम्म देशमा सुशासन र…