राजनीति « Khabarhub

कांग्रेस नेता सिंहले भने, ‘न्यायालयको गतिरोधको निकास दलहरुले दिनुपर्छ’

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलले चाँडो निकास दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सुनसरी-काठमाडौँ सम्पर्क समितिले दीपावली तथा छठ पर्वको अवसरमा शनिवार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व महामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेको भन्दै जिम्मेवार दलका नेताहरूले यसमा चाँडो समाधान दिनुपर्ने बताए ।…