राजनीति Archives | Page 1609 of 2090 | Khabarhub Khabarhub

जनकपुर पुगेर प्रचण्डले भने : देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश जारी हुन्छ

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् । सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् । उनले भने,'देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, अनि संसद पनि…