राजनीति Archives | Page 163 of 2090 | Khabarhub Khabarhub

न्यूरोडमा सडकपेटी बढाउन जरुरी छ, बालेनलाई काम गर्न दिनुपर्छ : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी बढाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको काममा अवरोध नगर्न आग्रह गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउने महानगरको काममा हस्तक्षेप बन्द गर्न आग्रह गर्नुभयो । उनले भने, ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो ।…