राजनीति « Khabarhub

षड्यन्त्र गरेर आफूलाई फसाइएको उपसभापति गच्छदारको दाबी

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको दाबी गरेका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषदमाथि गर्नुपर्ने…