राजनीति « Khabarhub

गृह जिल्ला पुगेर रावलले भने : सुदूरपश्चिम संयोजक मै हुँ

अछाम– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधान अनुसार आफू पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजक रहेको बताएका छन् । गृह जिल्ला अछाम पुगेर उनले आफू संयोजक रहेको बताएका हुन् । पार्टी अध्यक्ष केपीशर्मा ओलीसँग पनि त्यही कुरा कुरा भएको र सुदूरपश्चिममा समस्या भएको अवस्थामा आफूसहित लेखराज भट्ट र कर्ण थापाको टोलीले सहजीकरण गर्न निर्देशन आएको…