Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली राजनीतिमा ‘चतुर खेलाडी’ को बिम्ब बनाउँदै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत फागुन २१ गते गुमेको सत्ताको लगाम आफ्नो हातमा फर्काउन जोडबल गरिरहेका छन् । वैकल्पिक समीकरण निर्माणका लागि थालिएको प्रयास केही समयअघि जनता समाजवादी पार्टी (जसपा) नेपालमा आएको विभाजनले तत्कालका लागि रोकिए पनि पछिल्लो समय उनी फेरि सत्ताको बागडोर फर्काउन प्रयासरत…