राजनीति Archives | Page 1658 of 2089 | Khabarhub Khabarhub

कोरोना संकट व्यवस्थापनका लागि बालुवाटारमा सर्वपक्षीय बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा बढ्दो कोरोना संकटलाई लिएर शनिवार सर्वपक्षीय छलफल आयोजना गरेका छन् । कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री ओलीले गम्भीर पहल थालेका हुन् । सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्न प्रधानमन्त्रीले पहल थालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारका सबै मन्त्री, सम्बन्धित…