Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समयमै बहुमतको सरकारको दाबी गर्ने सहमति बनेको छ । वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दाबी लिएर शीतलनिवास जाने सहमति भएको छ । संविधानको धारा ७६…