राजनीति Archives | Page 1674 of 2089 | Khabarhub Khabarhub

आज १५औँ लोकतन्त्र दिवस : जनताले जितेको दिन

काठमाडौँ-  आज १५औँ लोकतन्त्र दिवस । जनताले जितेको दिन । देशभरका सडकमा आज भन्दा १५ वर्षअघि गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नाम समेत २०६२/६३ को जनआन्दोलनलाई दिने गरिएको…