राजनीति « Khabarhub

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी जारी, ७० सदस्य उपस्थित

काठमाडौँ- नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित छन्। बैठकमा १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई लिखित जवाफ पठाएका छन्। नेपाल समूहले पार्टी एकता, अध्यक्ष केपी ओली पक्षले पछिल्लो समय गरिरहेका विभिन्न निर्णय तथा सरकारमा सहभागिताबारे छलफल गर्न केन्द्रीय कमिटी…