राजनीति « Khabarhub

एमालेले संसदीय दल र रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौं- संसद्को हिउँदे अधिवेशन नजिकिएसँगै दलहरूले आन्तरिक तयारी थालेका छन्। सत्तारुढ र प्रतिपक्षी दुवै दलहरूले आन्तरिक तयारीका लागि बैठकहरु बोलाएका छन् । माघ १८ गतेदेखि संसद् अधिवेशन सुरु हुने भएपछि नेकपा एमालेले मंगलबार बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ। संसद्‍को अधिवेशन सुरू हुनु तीन दिनअघि अर्थात् आगामी माघ १५ गते मंगलबारका लागि दलको बैठक…