Live on
Your Voice, Your Power
जनकपुरधाम– नेपाली कांग्रेसको क्रियाशील सदस्य वितरणमा धाँधली भएको भन्दै जनकपुरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया विपरीत सदस्यता वितरण भएको आरोप लगाउँदै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता एवं कार्यकर्ताले रिले अनसन थालेका हुन् । काठमाडौँमा पाँच दिनदेखि नेपाली कांग्रेस धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनसनमा…