Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि हत्यासम्बन्धी आरोप लगाउने प्रयास राज्यका लागि गम्भीर जोखिम भएको टिप्पणी गरेकी छन्। 'जेन-जी आन्दोलनमा भएका घटनाका लागि पूर्वप्रधानमन्त्रीलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु भनेको नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नु हो', सामाजिक सञ्जालमा उनले लेखेकी छन् । सो…