Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले देशी विदेशी शक्तिसँग मिलेर प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खाजेको बताएका हुन् । एमालेलाई…