राजनीति « Khabarhub

वाग्मती प्रदेशमा नयाँ सरकार आज, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

हेटौँडा - कुनै नाटकीय राजनीतिक खेल नभए आज नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन्। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजीनामा दिएपछि त्यसको भोलिपल्ट चार दलीय गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् । गठबन्धनले हिजै ५९ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरिसकेको छ। मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा…