Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि विभाजित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि नेपाल समूहका नेता दुई खेमामा विभाजित भएका हुन् । एक समूहका नेताले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएका छन् भने अर्को समूहका नेताले देउवालाई विश्वासको मत दिएर पार्टी फुटाउन नहुने बताएका छन् । नेकपा एमालेका सचिव तथा…