राजनीति « Khabarhub

विपक्षीलाई बढ्न सक्ने ‘थ्रेसहोल्ड’ र दल फुटाउने अध्यादेशको डर

काठमाडौं- संघीय संसद्‍का सात विपक्षी राजनीतिक दलहरूलाई संविधान संशोधनमार्पत् बढ्न सक्ने थ्रेसहोल्ड र दल फुटाउन अध्यादेशको डर देखिएको छ । शुक्रबार संसदीयको हलमा सात राजनीतिक दलले जारी गरेको संयुक्त वक्तव्यको ३ नम्बर बुँदामा दलहरूमा यस्तो डर देखिएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र…