राजनीति « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । मन्त्रिपरिषद विस्तारबारे सर्वोच्च अदालतले गरेको फैसला, पार्टी विवाद र एमाले महाधिवेशन तथा माधव नेपाल पक्षको राजनीतिक गतिविधि र सम्भावित कदमबारे…