राजनीति Archives | Page 1731 of 2088 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । ९ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीले अपराह्न १:३० बजे शिलान्यास गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य तथा…