राजनीति « Khabarhub

महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको उपेन्द्र पक्षको आरोप

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्रलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले किर्ते जालसाजी गरिएको फर्जी पत्र भएको जनाएको छ । जसपा अध्यक्ष ठाकुरले शुक्रबार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए…