राजनीति « Khabarhub

प्रधानमन्त्री ओली भन्छन् : भारतसँगका असमझदारी हटे

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको असमझदारी हटेको बताएका छन् । भारतसँग जस्तो सम्बन्ध अरुसँग नरहेको बताएका प्रधानमन्त्री ओलीले विगतमा रहेको भनिएको असमझदारी हटेको बताएका हुन् । बीबीसी हिन्दी सेवालाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहलाई सरकारमा लगेर मन्त्रिपरिषद् पुनर्गठन गरेकै दिन शुक्रबार अन्तर्वार्ता प्रशारण…