राजनीति « Khabarhub

सरकारको धारणापछिमात्र आफ्नो धारणा दिने एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ (भिडियोसहित)

काठमाडौँ– नेपालको ४ दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विहीबार नै भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेको थियो । बालकोटमा भएको २ घण्टा लामो छलफलमा एमाले…