राजनीति « Khabarhub

अदालतको अवहेलना गर्ने प्रधानमन्त्रीलाई एक वर्ष कैद सजाय माग्दै सर्वोच्चमा रिट

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना गरेको भन्दै एक वर्ष कैद सजायको माग दावीसहित सर्वोच्चमा रिट परेको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले दोस्रो प्रतिनिधिसभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै आज अदालतमा रिट दर्ताका लागि पेस गरेका हुन। अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतले गत फागुन ११ मा गरेको संसद पुर्नस्थापनाको आदेश विपरीत…