राजनीति « Khabarhub

मन्त्रिपरिषद् बैठक : कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ– सरकारले संसद विघटन गरी मध्यावधि चुनाव गर्न  राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ गते गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री…