राजनीति « Khabarhub

षड्यन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले 'षड्यन्त्र शास्त्र'का ढोका साँझसम्म खुलिसक्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।  उनले लेखेका छन्, ' षडयन्त्रकशास्त्रका पर्दा साँझसम्म खुलिसक्छन र राजनीतिशास्त्र हावी हुनु अनिवार्य छ।' राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै दलहरुले प्रधानमन्त्रीका लागि…