राजनीति « Khabarhub

अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्य भन्छिन् ‘छिट्टै बिश्वासको मत लिन्छु’

महोत्तरी- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले प्रदेश सरकारको नेतृत्व गरेको दाबी गरेकी छिन् । आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो सरकार अहिले अल्पमतमा रहेको र छिट्टै बिश्वासको मत लिने बताइन् । नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन माधव नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन…