Live on
Your Voice, Your Power
मोरङ– नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो । पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरिएको दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । सो समूहले मुख्यमन्त्री राईसँगै आन्तरिक मामिला…