Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । उपमहासचिव पद खारेजीको प्रस्ताव गरिएको छ भने उपाध्यक्ष ५ जना र सचिव ६ राख्ने प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिब पद खारेजको प्रस्ताव गरिएको छ । यसअघि उपमहासचिव २ जना राख्ने…