Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभा सदस्य कोमल ओलीले प्रतिनिधिसभा विघटन गर्दै जनादेशमा जाने कुरा कसरी अधिनायकवाद भएको भन्दै प्रश्न गरेकी छिन । राष्ट्रियसभामा शुक्रबार बोल्दै सांसद् ओलीले जनतामा जान्छु भन्नु कसरी अधिनायकवाद र तानाशाही भयो ? भन्दै प्रश्न गरेकी हुन । निर्वाचनको मिति घोषणा गर्दा सरकार अधिनायकवादी दिशामा अगाडि बढ्यो भन्नु तर्कसङ्गत नभएको उनको भनाइ थियो । जनताको…