राजनीति Archives | Page 1782 of 2086 | Khabarhub Khabarhub

हामीलाई त चुनाव भइदिए मजा हुन्छ, तर संविधान नै गएपछि के मजा?: रामचन्द्र पौडेल

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान विघटन भए पनि सर्वोच्च अदालतले मुलुकलाई अफगानिस्तान बन्नबाट जोगाउन सक्ने बताएका छन् । आज सोमवार नेपाली कांग्रेसले तनहुँमा गरेको विरोधपछि आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले संसद ब्युँताएर अदालतले संविधानको रक्षा गर्न सक्ने धारणा राखेका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा…