राजनीति Archives | Page 1806 of 2086 | Khabarhub Khabarhub

ओलीपछि अध्यक्ष ‘प्रचण्ड’ले पनि भेटे राष्ट्रपतिलाई

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद 'उत्कर्ष'मा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । बिहीबार बिहान पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार साँझ 'प्रचण्ड'सँग भेटवार्ता गरेको शितल निवास स्रोतले जानकारी दिएको हो । नेकपाको विवाद 'चरम उत्कर्ष'मा…