राजनीति Archives | Page 181 of 2121 | Khabarhub Khabarhub

गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह–पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताएका छन् । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अब बन्ने सरकार भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बलियो ढंगले अघि बढ्नु पर्ने बताए। ‘कुनै पनि फाइलहरुमा कुनै आग्रह, पूर्वाग्रह कसैका…