राजनीति « Khabarhub

एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा अध्यक्ष केपी शर्मा ओलीका पक्षमा नाराबाजी सुरु भएको छ । बैठकमा सदस्यहरुले महाधिवेशनअगाडि नै ओलीले पद छाड्नुपर्ने र राजीनामा दिनुपर्ने माग राखेका थिए । तर, ओलीले पद नछाडेपछि उनको पक्षमा युवा विद्यार्थी तथा अन्यले नाराबाजी गरेका छन् । नाराबाजी गर्दै उनीहरूले ‘वी लभ यू केपी बा’, ‘केपी ओली जिन्दावाद’,…