राजनीति « Khabarhub

सर्वोच्च अदालतको आदेश राष्ट्रपति कार्यालयमा दर्ता

काठमाडौँ– संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले गरेको आदेश राष्ट्रपति कार्यालय शितलनिवासमा दर्ता भएको छ । सर्वोच्च अदालतबाट उपसचिव गोपाल थापाले आदेश दर्ता गराएका हुन् । आदेश दर्ता भएसँगै राष्ट्रपतिले २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पटक पटक संविधान उल्लंघन गरेको भन्दै आदेश…