राजनीति « Khabarhub

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सेवा सुविधा नलिने

काठमाडौँ– गत साउन १० गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताएका छन् । उनले…