राजनीति « Khabarhub

प्रधानमन्त्रीको चियापानमा गएन नेकपा एमालेको नेपाल-खनाल पक्ष

काठमाडौँ- प्रधामनन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम एमालेको माधव नेपाल झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ। प्रधामनन्त्री निवास बलुवाटारमा आज बिहान आयोजना गरेको चियापन कार्यक्रम नेपाल खनाल पक्षले बहिष्कार गरेको हो। चियापान बहिष्कारपछि भावी रणनीति तयार गर्न स्थायी कमिटी बैठक बोलाएको छ । आज आयोजना गरेको बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपछिका योजना…