राजनीति « Khabarhub

माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर २ सय कायम गर्दै

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले चार हजारबाट घटाएर केन्द्रीय कमिटी २ सय सदस्यीय कायम गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आइतबारदेखि बसेको बैठकले २ सय केन्द्रीय सदस्य कायम गर्ने निर्णय गरेको हो । बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी हाललाई २ सय नै कायम हुने जानकारी गराएको केन्द्रीय सदस्य युवराज…