राजनीति Archives | Page 183 of 2121 | Khabarhub Khabarhub

ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट 

काठमाडौं– एमाले अध्यक्ष  केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । एमालेको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई छलफलका लागि बालकोट  बोलाइका हुन् ।  पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनका बारेमा छलफल चलिरहेको छ । यसै बेला ओलीले साँझ ६ बजेपछि अनौपचारिक छलफल गर्न बोलाएका हुन् ।  एक मन्त्रीले खबरहबलाई भने, ‘केही छलफल गर्नुपर्छ भनेर बोलाउनु भएको छ…