राजनीति Archives | Page 1836 of 2088 | Khabarhub Khabarhub

राजधानीका विषयमा नेकपा प्रदेश ५ मा विवाद, सुरू भएन संसदीय दलको बैठक

बुटवल-  प्रदेश ५ को राजधानी दाङको भालुवाङ तोकिएपछि मतान्तर देखिएको नेकपा प्रदेश ५ को संसदीय दलको बैठक अझै सुरू भएको छैन । बिहान ७ बजेका लागि बैठक डाकिए पनि प्रदेश सभा समस्यहरू गुटगत बैठकमा सहभागी भएका छन् । गत शुक्रबार प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश ५ को स्थायी राजधानी र नामको पक्षमा नेताहरू…