राजनीति Archives | Page 1853 of 2129 | Khabarhub Khabarhub

लोकतन्त्रमाथि ‘प्रहार’ हुँदा व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढ्यो : नेता कोइराला

काठमाडौं– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दूरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । चिकित्सक समेत रहेका उनले कोरोना भाइरस अझै केही समय रहिरहन सक्ने बताउँदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुँने बताए। कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई…