Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले पार्टी फुट तथा विभाजन जस्तो देश र जनतालाई धोका दिने, पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलाग्न चेतावनी दिएका छन् । स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले दुई अध्यक्षबीच शक्ति संघर्ष चर्किएको बेला यस्तो चेतावनी दिएका हुन् । उनले पार्टी भित्रको अहिलेको समाधान नेकपा…