Live on
Your Voice, Your Power
काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेकपाले प्रधानमन्त्री समेत रहेका नेकपाका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको प्रचण्ड–नेपालको चौथो केन्द्रीय समितिको बैठकले महासचिव विष्णु पौडेललाई समेत पदबाट हटाएको छ । बैठकमा प्रचण्ड–नेपाल पक्षका नेकपाका अध्यक्ष प्रचण्डले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी…