Live on
Your Voice, Your Power
काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दुईजना नेता डा. सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गर्नुलाई खेदजनक स्थिति भनेका छन् । उनले दुवै जनालाई ‘महत्वपूर्ण नेता’ भन्दै पार्टीमा विकसित घटनाक्रमबाट सबै चिन्तित भएको बताएका छन् । शुक्रबार पार्टी सदस्यहरूका लागि एक सन्देश जारी गर्दै मिश्रले आफूसहित पार्टीका केन्द्रीय नेता सबैले यस्तो स्थिति नआओस् भनेर…