राजनीति « Khabarhub

नेकपा आधिकारिकता विवाद : ओली र दाहाल-नेपाल समूहसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौँ– प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्रै एक रहेको नेकपाका दुबै समूह (ओली र दाहाल-नेपाल)लाई निर्वाचन आयोगले आज छलफलमा बोलाएको छ। आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र…