राजनीति « Khabarhub

दुर्गा प्रसाईको भवितव्य : ‘सामन्त’को नेतृत्वमा ‘सर्वहारा क्रान्ति’

काठमाडौं– भारतका विख्यात योगगुरु स्वामी रामदेवलाई आजभन्दा करिब १२ वर्षअघि राजनीतिमा प्रवेश गर्ने भुत सवार भयो । अन्ना हजारेको लोकप्रिय आन्दोलन देखेका रामदेवले दिल्लीको रामलीला मैदानमा भ्रष्टाचारविरोधी तीनवटा माग राखेर अनशनको तयारी गरे। सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनको पूर्वसन्ध्यामै भारतीय प्रहरीले हस्तक्षेप गरेपछि रामदेव डरले थर्थर काँप्दै सेतो कुर्ता–सुरुवाल लगाएर महिलाको भेषमा भागे । रामदेवभित्र पसेको ‘राजनीतिको…