राजनीति « Khabarhub

ओलीले घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्‍यो : झलनाथ खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति नरहेको जिकिर गरे । शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी भएका नेता खनालले यस्तो बताएका हुन् । केपी ओलीले घर फर्क भनेर मात्रै नहुने भन्दै खनालले ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाँउ राम्रो बनाउनुपर्ने उल्लेख गरे । उनले कम्युनिस्ट…