राजनीति « Khabarhub

जसपा विवाद : ठाकुर पक्षबाट पनि यादव निष्कासित

काठमाडौँ– पार्टी विभाजनको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा बित्न नपाउँदै त्यसको काउण्टरमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निकालेको हो । ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने…