राजनीति Archives | Page 1874 of 2128 | Khabarhub Khabarhub

संसदीय समितिद्वारा ‘द्रुत मार्ग’को म्याद तीन वर्ष थप्नुको कारण माग

काठमाडौं- संसदीय समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद एकै पटक तीन वर्ष थप्नुको कारण सरकारसँग माग गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले काठमाडौं–तराई–मधेस द्रुतमार्गको समय एकै पटक तीन वर्ष थप्नुको कारण र आधारहरु समितिमा पेश गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो । काडमाडौं–तराई–मधेस द्रुतमार्ग सडक…